अर्थ राजनीति « Arthapath.com
२७ चैत्र २०७९, सोमबार

अर्थ राजनीति

अर्थतन्त्र सुधारतर्फ गईरहेको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले तीन महिनाको डाटा हेर्दा अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहेको र अतिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७२औ साधारण सभामा उनले यस्तो बताएका हन् । उनले भने निजि क्षेत्रसँग सरोकार गरेर अगाडी बढेको छ । सरकार नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकोले परम्परागत