काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले स्वेच्छिक राजीनामा दिएका छन् । ८० वर्षीय वैद्यले स्वास्थ्य अवस्था र उमेरजन्य कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन्। पार्टीले अब नयाँ महासचिवको जिम्मेवारी सीपी गजुरेललाई दिएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादीबाट अलग भई २०६९ मा मोहन वैद्यकै