काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेतलगायत ३ जनाको समुहले नयाँ पार्टी खोलेका छन्। वीरेन्द्रबहादुर बस्नेत, दिनेश प्रसाईं र पियुश कायस्थ मिलेर ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएका हुन् । बिहिबार दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा प्रसाईं, महासचिवमा कायस्थ र सदस्यमा बस्नेत