काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन् । २४ भदौमा बुढानीलकण्ठमा आन्दोलनकारीसँगको झडपमा परेपछि उनी पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन् । उक्त दिन देउवा