काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त पाँच मन्त्रीको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ। प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचना समितिका संयोजक मदन परियारलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस