काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने घोषणा गरेका छन् । जेनजीले गरेको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण २० जना युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । यस्तोमा सरकारमा