काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् । रास्वपा सांसद द्वय सुमना श्रेष्ठ र शिशिर खनालले सामाजिक सञ्जाल मार्फत सरकारको दमनका कारण जेनजी आन्दोलनमा ठूलो माविय क्षति भएको भन्दै प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने बताएका हुन् । यता शान्तिपूर्ण आन्दोलनमा सरकारले निर्मम दमन