काठमाडौं । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरे । यो सम्झौता नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम हुने बताइएको छ । सम्झौताअनुसार एक्स्ट्राटेक ओभल