काठमाडौं । जेनजी आन्दोलनको क्रममा तीन प्रहरीको हत्या आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको हत्या गर्नेलाई कारागार चलान गरिएको हो ।असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम विक