१० श्रावण २०८३, आइतबार

समाचार

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा कार्तिक १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष