१० श्रावण २०८३, आइतबार

समाचार

ट्रंक तथा डेडिकेटेड महशुल विवादः प्रधानमन्त्रीले मन्त्री र उद्याेगीलाई डाकिन् छलफलमा

काठमाडाैं । प्रधानमन्त्री शुशिला कार्कीले ट्रंक तथा डेडिकेटेड महशुल विवाद समाधानका लागि मन्त्री तथा उद्योगीलाई छलफलका लागि बाेलाएकी छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेडेट महशुलबापतको अतिरिक्त प्रिमिय शुल्क उद्योगहरुले समयमै नबुझाएको भन्दै विद्युत् लाइन काटेपछि विवाद समाधान गर्न प्रधानमन्त्री कार्कीले छलफल गर्न लागेकी हुन् । सोमबार ऊर्जामन्त्री कुलमान