काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बिक्रीमा संलग्न पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौंका २५ वर्षीय राजन देउला, भारतको सितामढीका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरीका २६ वर्षीय