काठमाडौँ । आगामी विहीबारदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरबाट आएको बादलले पहाडी तथा हिमाली क्षेत्रको मौसम विगारिरहेका बेला अब बङ्गालको खाडीबाट अर्को पानी पार्ने बादल नेपाल छिर्दै छ । त्यस क्षेत्रमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राती