१० श्रावण २०८३, आइतबार

समाचार

केन्यामा विदेशी पर्यटक बोकेको विमान दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी । केन्यामा विदेशी पर्यटक बाेकेकाे सानो विमान दुर्घटनाग्रस्त बनेकाे छ । मासाई मारा नेशनल रिजर्भतर्फ जाँदै गरेकाे विमान मंगलबार बिहान केन्याको तटीय क्षेत्र क्वालेमा दुर्घटनाग्रस्त बनेकाे हाे । उक्त विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार, दुर्घटना डायनी एयरस्ट्रिपबाट करिब ४० किलोमिटर टाढा, पहाडी र वन