१० श्रावण २०८३, आइतबार

समाचार

प्रतिनिधि सभा विघटन मुद्दा हेर्न सर्वोच्चमा संवैधानिक इजलास गठन

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गरिएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरिएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा इजलास गठन गरिएको हो । इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् । गत भदौ २७