काठमाडाैं । चिनियाँ सामानमा थप १०० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घाेषणासँगै क्रिप्टो बजारमा १८ अर्ब डलरकाे गिरावट आएको छ । ट्रम्पको धम्कीले शुक्रबार राति क्रिप्टोकरेन्सी बजारमा ठूलो गिरावट ल्याएको र यसले बजारमा जोखिमपूर्ण लिभरेजको अवस्था देखाएको सिएनएनले उल्लेख गरेकाे छ। यसबाट प्रमुख डिजिटल मुद्रा बिटक्वाइन, एथर र सोलाना