१० श्रावण २०८३, आइतबार

समाचार

साताको दुई दिन भैरहवामा पुनः नियमित उडान शुरू गर्दै थाइ एयर एशिया

काठमाडाैं । आजदेखि थाइल्याण्डको एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नाे उडान पुनः सूचारू गर्दै छ । विन्टर सिजन लागेसँगै एयर एसियाकाे पहिलाे उडान आज सवा १२ बजे भैरहवा आउने छ भने सवा १ बजे फर्कने कार्यतालिका रहेकाे विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए । यो वायुसेवाले ए३२० नामक १८०