१० श्रावण २०८३, आइतबार

समाचार

अर्थमन्त्री खनाल र सिंगापुरका राष्ट्रपति थार्मानबीच भेटवार्ता, आर्थिक साझेदारीबारे छलफल

काठमाडाैं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारात्‌नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री खनालले शनमुगारात्‌नमसँग भेटवार्ता गरेका हुन् । भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित