काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजीका समूहका युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले डा निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरीले