१० श्रावण २०८३, आइतबार

समाचार

हिमालयन डिष्टिलरी लाभांश घोषणा, कति पाइन्छ नगद ?

काठमाडाैं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। सो प्रस्ताव