१० श्रावण २०८३, आइतबार

समाचार

लगातार तेस्रो दिन घटेको नेप्से २४ सयको बिन्दुमा झर्‍यो, काराेबारमा भने सुधार

काठमाडौं । साताको अन्तिम करोबार दिन बिहिबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार मापक नेप्से परसूचक लगातार तेस्रो दिन पनि १८.४० अंकले घटेको हो । आज ०.७३ प्रतिशतले घटेको नेप्से परिसूचक २४ सय ८७ दशमलव १७ बिन्दुमा झरेको छ । हिजो नेप्से २२ दशमलव ५८