११ श्रावण २०८३, सोमबार

समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध रिट दर्ता सुरु, सर्वोच्चमा सात रिट पेस

काठमाडौं । सर्वोच्च अदालतमा देवानी, फौजदारी र रिट निवेदन दर्ता तथा सुनुवाइ फेरि सुरु भएको छ । जेनजी आन्दोलनपछि पूर्णरूपमा क्षतिग्रस्त सर्वोच्चले मंगलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । सेवा पुन:सञ्चालनसँगै प्रतिनिधि सभा विघटनविरुद्ध सात वटा रिट दर्ता भइसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा