काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले राजीनामा दिएका छन्। कम्पनीका अभिकर्ता तथा कर्मचारीहरु विभिन्न माग राखि गत बुधबारदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले सिईओको राजीनामा लगायत थुप्रै मागहरु राख्दै मुख्य कार्यालयमै धर्ना दिएका थिए । विगत लामो समयदेखि भएको विवादबीच सिईओ कर्णले राजिनामा