काठमाडौं । प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रमुख दलहरूको सहभागिता रहेको छ । सभामुख घिमिरेले संसद पुनस्र्थापनासम्बन्धी विषयमा अदालत जानुपर्ने कि नपर्ने भन्नेबारे दलहरूको धारणा लिइरहेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा,