काठमाडाैं । शुक्रबार सबै प्रदेशमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग, मधेस