काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो। कम्पनीलाई जारी पूँजी १ अर्ब ६३