११ श्रावण २०८३, सोमबार

समाचार

प्रभू टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकले गरेन नविकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभू टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र (लाइसेन्स) नविकरण गरेको छैन् । प्रभूले २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो । केन्द्रिय बैंकका अनुसार भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(४) को व्यवस्था बमोजिम नविकरण नगरिएको जनाएको