काठमाडाैं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) जारी तथा निष्काशन गर्ने भएको छ । यसको व्यवस्थापनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।यस सम्झौता अन्तर्गत मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ । एक कार्यक्रमका बिच