११ श्रावण २०८३, सोमबार

समाचार

अन्ततः इसराइल र हमासबीच भयो पहिलो चरणको शान्ति सम्झौता, बन्धक रिहाइको बाटो खुल्यो

काठमाडौं । अन्ततः इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजरायल र हमास दुवैले अमेरिकाले तयार पारेको शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । ट्रम्पले इजरायल र हमासले सबै बन्धकहरूलाई छिटो रिहा गर्न अनुमति दिने शान्ति ढाँचाको पहिलो चरणमा सहमति जनाएका हुन् । उक्त