११ श्रावण २०८३, सोमबार

समाचार

७ वर्षे अवधिका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । विकास ऋणपत्र २०८९ नाम दिइएको यो सात वर्षे परिपक्व अवधि रहेको ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत बोलकबोल प्रणालीद्वारा बिक्री गरिनेछ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक