समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

सिलवालले जिम्मेवारी सम्हाल्दै गरे दुई निर्णय, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया अघि बढाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नयाँ कार्यकारी निर्देशक मनोज सिलवालले आजबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । पदभार ग्रहण गर्ने क्रममा सिलवालले ठूलो बजेटका आयोजना र कामहरूमा प्रतिस्पर्धा पछि नापजाँच गर्न नयाँ समिति गठन गर्ने निर्णय गरेका छन् । साथै, उच्च तहका कर्मचारीको सरुवा प्रक्रियामा सुधार गर्दै कार्यकारी निर्देशकलाई थप अधिकार