११ श्रावण २०८३, सोमबार

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान सुरु भएको छ। आज बिहानबाट अनुकूल मौसमा भएका क्षेत्रमा आन्तरिक उडान सुरु भएको हो। लगाताकाे भारी वर्षाका कारण बन्द भएकाे शनिबार अन्तराष्ट्रिय र आन्तरिक दुबै तिरका उडान बन्द भएका थिए । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकी केही विमान डाइभर्ट भए पनि राति