काठमाडौं । लगाताकाे वर्षापछि आएको बाढी पहिरोमा परि इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको प्रहरीले जनाएकाे। एक जना अझैं बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु लाई पहिरोले