११ श्रावण २०८३, सोमबार

समाचार

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्न आज (असोज २१ गते) अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि भोलि असोज २२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएकाहरूले कम्पनीको आगामी साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त