समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा पाउनुहाेस् उपहार र छुटै छुट

काठमाडैं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ। यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै