समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

जेनजीको प्रदर्शनः उद्योग क्षेत्रमा मात्र ३६ अर्बको क्षति भएको सीएनआईको प्रारम्भिक अनुमान

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा भएको आगजनी र तोडफोडबाट उद्योग व्यवसायमा करिब ३६ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार, उक्त क्षति मुख्यतया उद्योग र व्यवसाय क्षेत्रमा भएको हो। क्षतिको विवरण संकलन भइरहेको र मूल्यांकन कार्य जारी रहेकोले क्षतिको संख्या