काठमाडौं । मधेश प्रदेशअन्तर्गत पर्सा जिल्लाको ठोरी गाउँपालिकामा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘अतिथ्य सत्कार तथा प्राथमिक उपचार सम्बन्धी एकीकृत तालिम’ सम्पन्न भएको छ । तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको संयुक्त