काठमाडाैं । यस साता दुई काराेबार दिन उच्च अंकले बढेकाे सेयर बजार बुधबार दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक २७.८९ अंकले घटेको छ । आज १.०३ प्रतिशतले घटेकाे सेयर बजार २ हजार ६ सय ५४ दशमलव ३५ बिन्दुमा झरेकाे छ । नेप्से परिसूचकसँगै यसदिन काराेबार