११ श्रावण २०८३, सोमबार

समाचार

नेरूडे मिर्मिरे लघुवित्तकाे नयाँ अध्यक्षमा राजकुमार राई

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिकाे अध्यक्षमा संचालक राजकुमार राई नियुक्त भएका छन् । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिकाे अध्यक्षमा नियुक्त भएका राईले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको