११ श्रावण २०८३, सोमबार

समाचार

प्रधानमन्त्री कार्की र प्रधानसेनापति बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ । देशको पछिल्लो शान्ति सुरक्षाको अवस्था, वर्तमान राजनीतिक परिस्थिति र आगामी चुनौतीबारे गम्भीर छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्की जेनजी आन्दोलनपश्चात गठन भएको सरकारको नेतृत्व सम्हालेकी छन् ।