समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

नीजि क्षेत्रका प्रतिनिधिलाई भेटेर अर्थमन्त्रीले भने-एकीकृत व्यापार रिकभरी योजना ल्याउँछाैं

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग छलफल गरेका छन् । उद्योग व्यवसायीहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री रामेश्वर खनालले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण