ऋणपत्र « Arthapath.com
१० असार २०७९, शुक्रबार

ऋणपत्र

१०.७५ प्रतिशत ब्याजमा सिद्धार्थ बैंकको ऋणपत्र बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते, शुक्रबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित