ऋणपत्र « Arthapath.com
१६ जेष्ठ २०७९, सोमबार

ऋणपत्र

निफ्राले ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५।९६ निष्काशन गर्ने भएको हो । उक्त ऋणपत्र निष्कासन प्रयोजनको लागि बैंक र एनआईविएल एस क्यापिटल बीच ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा गत जेठ १३ गते हस्ताक्षर