ऋणपत्र « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

ऋणपत्र

लगानीको अवसरः एनएमबि बैंकको साढे ३ अर्ब रुपैयाँको उर्जा ऋणपत्र बिक्री खुल्यो, कति कित्ता आवेदन दिने ?

काठमाडौं । एनएमबि बैंकको ऋणपत्र आज (बैशाख २१ गते, बुधबार) देखि उर्जा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरिएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३–९४’ नामको ऋणपत्र बिक्री गरेको