काठमाडौं । बजेटको मुखका शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २८ अंकले बढेको छ । आज नेप्से १ प्रतिशतले बढ्दा नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ४०