काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से २.९५ अंकले घटेको हो । नेप्से आज ०.१० प्रतिशतले घटेर २८०४.१७ विन्दुमा पुगेको छ । आज दिनभरमा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर