ट्रेडिङ्ग Archives - Page 11 of 250 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रेडिङ्ग

सेयर बजारमा झिनो सुधार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन दिनभरको उतारचढावबीच सेयर बजार झिनो अंकले बढेको छ। ७४.७३ अंककले घटेको सेयर बजार मापक नेप्से आज ५.८२ अ‍ेकले बढेर २७ सय ८२ दशमलव १८ बिन्दुमा रोकिएको छ। बुधबारको कारोबारमा बैंकिङ, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीवन बीमा र अन्य समुहको उपसूचक घटेका छन् भने