२४ भदौ २०८३, बुधबार

ट्रेडिङ्ग

निरन्तर गिरावटले पिरोल्यो लागानीकर्ता: १८१ कम्पनीका सेयरधनीले गुमाउँदा कारोबार पनि सुस्त

काठमाडाैं । बिहिबार पनि सेयर बजार घट्ने क्रमले पुनः निरन्तरता पाएकाे छ। गत सातादेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजार आज बुधबार स्थिर देखिएकाे थियाे भने आज फेरि घटेकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.०६ अंकले घटेर २७ सय ४७ बिन्दुमा झरेकाे छ। नेप्से परिसूचकसँग यसरदिन काराेबार पनि