काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बुधबार महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत अर्थात् १ लाख ३३ हजार १ सय कित्ता बोनस सेयर सूचीकृ भएको हो । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको गत चैत्र १८ गते सम्पन्न