१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

बजेट आउनु दुई दिन अघि ९ अंकले घट्यो शेयर बजार 

काठमाडौं । बजेट आउनु दुई दिन अघि शेयर बजार घटेर बन्द भएको छ । आ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.३३ प्रतिशतले घट्दा नेप्से परिसूचक २७७७.१० विन्दुमा आएर रोकिएको छ ।  आज नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । आज ४